राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)

ठाकुरप्रसाद आचार्य\म्याग्दी कार्तिक २ गते । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा भएको तेक्वान्दो खेलमा विभागीय समुह नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको कभर्ड हलमा भएको प्रतियोगितामा पुलिस क्लबले सवै भन्दा धेरै पदक हात पार्दै विजयी भएको हो । प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो … Continue reading राष्ट्रिय खेलकुद ः तेक्वान्दोमा पुलिस विजयी(फोटोभिडियो)